अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग

अटवा । क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक प्रतिनिधिमण्डलले क्यानडा सरकारको नेतृत्व गरिरहेको लिवरल पार्टिका सचेतक माननिय ए्न्ड्रु्लेस्लीलार्इ भेट गर्यो । उक्त भेटमा नेपाल र क्यानडाकाविचको पाँच दसकभन्दा लामो सम्बन्ध रहेको इतिहाँसको स्मरण गरायो । क्यानडा र नेपालविच सरकारी बिभिन्न संघसंस्था र जनताविचमा पनि प्रगाढ सम्बन्ध रहेको कुरा स्पष्ट गरायो । क्यानडा सरकारले नेपालको विकाश … Continue reading अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग